May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

तिहारअघि सम्म बढेको बजार तिहार पछि किन घट्यो , हेर्नुहोस अब बजार कतातिर जाला

बिज संजाल संवाददाता
२०७८ कार्तिक २६

तिहार अघि निरन्तर उकालो लागेर बजार तिहार पछाडी बजार खुलेको २ दिन भने दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिमा राष्ट्र बैंकले परिवर्तन गर्ने हल्लाले पछिल्ला २ दिन बजार घटेको विश्लेषकहरुले जनाएका छन् । मौद्रिक नीति अजै १ हप्ता सम्म लम्बिन सक्ने आकलन गरिएको छ।