May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

गत साता बढेको नेप्से अब हेर्नुहोस लगानी गर्दा के हुन्छ ?

बिज संजाल संवाददाता
२०७८ कार्तिक २२

गत साता नेप्सेकरिब साढे २ प्रतिशत बढेर २७८२.१७ विन्दुमा बन्द भएको नेप्से भए गत साता ६५.८९ अंक बढेर २८४८.८४ विन्दुमा बन्द भएको थियो। गएको साता पछि तिहार परेको कारणले ५ दिन बन्द भएर बजार खुल्ने भएको हो। विश्लेषक हरुको अनुसार अब आउने हप्ता बजार केहि बढ्ने विश्लेषक हरु बताउछन्। यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २९०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा २७९० हाराहारीमा जानेछ ।