May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

१ हप्ताबाट बढेको बजारमा आज देखियो दोहोरो अंकको करेक्सन, हेर्नुहोस अबको बजार कता जान्छ

बिज संजाल संवाददाता
२०७८ कार्तिक १५

१ हप्ताबाट बढिरहेको बजार आज सोमबार भने दोहोरो अंकको करेक्सन देखिएको छ। आज सबैले बढ्छ भन्ने अनुमान गरेता पनि आज भने बजार १७.७५ अंकले घटेर २८१९.८६ अंकमा झरेको छ । आज कारोबार भने कारोबार रकम भने बढेर ८ अर्ब नजिक पुगेको छ । विश्लेषकहरु बजारको गिरावटलाई ‘स्वभाविक’ भनेका छन। आजको गिरावटपछि बजार बढ्नेमा ढुक्क हुन विश्लेषकहरु बताउछन्।