May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

एनआईसी एशिया बैंक सर्वाधिक नाफा कमाउने बैंक र सर्वाधिक नाफा बृद्धि गर्नेमा सिभिल बैंक ,हेर्नुहोस कुन कुन बैंक को नाफा कति कति ?

बिज संजाल संवाददाता
२०७८ कार्तिक १५

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण मा २३ बैंकको खुद नाफा बृद्धि हुँदा ४ बैंकको नाफा घटेको छ । यस अवधिमा ५ बैंकले १ अर्ब माथि खुद नाफा आर्जन गरेको छ ।वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा एनआईसी एशिया बैंकले कमाउन सफल भएको छ । पहिलो त्रैमासमा यस बैंकले १ अर्ब १८ करोड खुद नाफा कमाएको छ ।

त्यसैगरी दोश्रोमा रहेको छ नबिल बैंक, १ अर्ब ११ करोड खुद नाफा रहेको छ भने तेश्रोमा ग्लोबल आइएमई बैंक जसको १ अर्ब ११ करोड नाफा रहेको छ ।