May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हाथवेको आईपीओ आउदै जम्मा ५० मा हेर्नुहोस कति र कहिलेबाट

manushi-laghubitta-ipo
बिज संजाल संवाददाता
२०७८ कार्तिक १५

हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न प्रक्रिया शुरु गर्ने जनाएको छ ।कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले नै सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।