May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हिमालयन रिइन्सुरेन्सले आइपीओ ल्याउने हेर्नुहोस कहिले र कति पुग्यो प्रक्रिया

ipo-results
बिज संजाल संवाददाता
२०७८ कार्तिक १२

हिमालयन रिइन्सुरेन्सले यसअघि स्थगित गरेको पहिलो वार्षिक साधारण सभा अब कात्तिक २६ आइपीओ ल्याउने ऊदेश्य सहित बोलाएको छ । सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा साँझ ५ बजे सुरु हुनेछ । यसअघि कात्तिक १२ गते आह्वान गरिएको सभा स्थगित गरिएको थियो । सोही सभा अब कात्तिक २६ गते हुन लागेको हो । सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश हुने कम्पनी ले जनाएको छ ।