May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति को लागि दरखास्त आह्वान

बिज संजाल संवाददाता
२०७८ कार्तिक ११

नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदको नियुक्ति को लागि सरकारले प्रक्रिया अघि बढाएको छ। सरकारले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिद्वारा पदपूर्ति गर्न लागेको जानकारी दिएको छ ।सरकारले तोकेको योग्यता भएका इच्छुक नेपाली नागरिकहरुले कात्तिक २५ गतेभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य शिलबन्दी आवेदन दिनु पर्नेछ।