May 24, 2024, Friday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

बजार घटिरहेको बेलामा धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त, हेर्नुहोस किन

बिज संजाल संवाददाता
२०७८ आश्विन २०

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेकोजानकारी दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । ढुंगाना सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणमा मुछिएका थिए। तेस कारणले ऊनको बिरोध भएको थियो। लगानीकर्ताले उनलाई हटाउनुपर्ने माग गरिरहेका थिए। ढुंगानालाई सरकारले निलम्बन गरी छानविन गरेको थियो ।