May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

अष्ट्रेलियाले २०२२ सम्म बिदेशी पर्यटक लाई नलाग्ने , विद्यार्थीलाई भने प्राथमिकतामा राखेर काम गर्ने

बिज संजाल संवाददाता
२०७८ आश्विन १९

अष्ट्रेलियालेअर्को वर्षसम्म (सन् २०२२ मा) बाह्य पर्यटकहरूलाई आफ्नो मुलुकमा नलाग्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार दिएको जानकारी अनुसार विद्यार्थीहरूलाई भने अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाएको छ । गत वर्ष मार्चदेखि जारी सीमा प्रतिबन्धलाई खुकुलो पार्दै यो निर्णय गरिएको हो। ।

अध्ययन गर्न आउने र अध्ययनपश्चत् फर्किने विद्यार्थीलाइ प्राथमिकतामा राखेर काम गर्ने प्रधानमन्त्री स्कट मोरिसनले जनाएका छन् ।