May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

साहज उर्जाको आइपीओ बाँडफाँट ,, रिजल्ट यसरी हेर्नुहोस्

jeevan-bikash-laghubitta-ipo
बिज संजाल संवाददाता
२०७८ आश्विन १७

तेह्रथुम पावरको आईपीओ बाँडफाँड आज बिहिबार निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटललको कार्यलयमा सम्पन्न भएको छ ।

आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनएको हो ।

७साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आइपीओ पाएका छन्।

नतिजा हेर्न यहाँ CLICK गर्नुहोस।


आइपीओ को नतिजा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटललको वेबसाइट र र मेरोसेयर एकाउन्टबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक पेज www.facebook.com/bizsanjal मा फलो गर्नुहोला