May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

गत हप्ता तिव्र उतारचढाव मा रहेर घटेको बजारमा हेर्नुहोस ब्रोकरहरुले कुन कुन कम्पनी किने र अब बजार कता जाला र कति सम्म पुग्ला

बिज संजाल संवाददाता
२०७८ आश्विन १६

गएको हप्ता बजार तिव्र उतारचढाव भयो। गत साताको बजारलाई हेर्दा बढ्न खोजे जस्तो देखिए पनि बजार बढ्न सकेन।
गत साता २६३३ विन्दुमा बजार बन्द भएको छ।
हेर्नुहोस गएको हप्तामा घटेको बजारमा कुन कुन ब्रोकर ले कुनकुन कम्पनी किनबेच गरे
हेर्नुहोस गएको हप्तामा केहि ब्रोकरहरुले किनेका कम्पनीहरु


हेर्नुहोस गएको हप्तामा केहि ब्रोकरहरुले बेचेका कम्पनीहरु