May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

सेयरबजारको गिरावट को बारेमा हेर्नुहोस अर्थमन्त्री को भनाइ

बिज संजाल संवाददाता
२०७८ आश्विन १५

सेयरबजार आफैमा संबेदनशिल बिषय भएको र बजार माग र आपूर्तिमा चलेको हुदा बजार आफ्नो कुनै भनाइले गर्दा नघटेको अर्थमन्त्री शर्मा ले बताए। उनले आफुले सेयरबजारको गिरावट को लागि केहि नबोलेको र यसको लागि आफु सक्रिय नरहेको पनि बताएका छन्। आर्थिक मिडिया संचालकहरुको छाता संगठन इकोनिमिक्स मिडिया सोसाइटी नेपाल इम्सन का प्रतिनिधिसँगको कुराकानीमा उनले यस बिषयमा स्पष्ट पारेका हुन्।