May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आज नेप्से र कारोबार रकम दुबै घट्यो, हेर्नुहोस कुन कम्पनीहरुको कति घटभट र कति किनबेच भयो

बिज संजाल संवाददाता
२०७८ आश्विन १४

साताको अन्तिम कारोबार दिन आज नेप्से र कारोबार रकम दुबै घटेको छ। यस दिन नेप्से परिसूचक ३२.५१ अंक घटेर २६३३.४२ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२५ कम्पनीको ४९ हजार ८३५ पटकको कारोबारमा ३ अर्ब ७० करोड २९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।