May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आजबाट काठमाडौंमा सभा, जुलुस, जात्रा र भोज गर्न नपाउने

बिज संजाल संवाददाता
२०७८ आश्विन १४

काठमाडौं जिल्लामा आजबिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र गर्न नपाइने भएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जारी गरेको आदेशमा नजिकिँदो चाडपर्व न्यूनतम सहभागितामा र सांकेतिक रुपमा मनाउन आग्रह गरिएको छ । कोभिड १९ को संक्रमण कायमै रहेकोले सभा, जुलुस, जात्रा र भोज गर्न नपाउने प्रशासन ले जनाएको हो।