May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

बजार घटिरहेको बेलामा सरकारले धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग स्पष्टीकरण सोध्ने ,हेर्नुहोस किन र कहिले

बिज संजाल संवाददाता
२०७८ आश्विन १२

सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाईसरकारले स्पष्टीकरण सोध्ने निर्णय भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने योजना सहित स्पष्टीकरण माग्ने निर्णय गरेको हो । सर्वोत्तम सिमेन्टको किनेको भनेर पहिले ढुंगानामाथि छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको थियो ।