May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

अल टाइम हाई विन्दुमा कारोबार भयो भारतीय सेयर बजार

bse-bombay-stock-exchange
बिज संजाल संवाददाता
२०७८ आश्विन १२

भारतीय सेयर बजारमा लगातार तेस्रो दिन अलटाइम हाइ विन्दुमा कारोबार भयो। भारतका प्रमुख सेयर बजार सूचक ‘बीएसइ सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवैले लगातार तेस्रो दिन अल टाइम हाई विन्दुको रेकर्ड तोडेका हुन् । आइतबार ‘बीएसइ सेन्सेक्स’ ले हालसम्मकै उच्च ६०,०७८.८८ विन्दुमा बन्द भएको छ । शुक्रबार मात्रै सेन्सेक्सले इतिहासमै पहिलो पटक ६० हजार विन्दु पार गरेको थियो । सेन्सेक्स सोमबार २९.४१ अंकले वृद्धि भएको हो ।