May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

गत हप्ता तिव्र उतारचढाव रहेको बजार हेर्नुहोस अब कता जाला र कति सम्म पुग्ला

nepal-share-market
बिज संजाल संवाददाता
२०७८ आश्विन १०

गएको हप्ता बजार तिव्र उतारचढाव भयो। तिव्र उतारचढावका बीच नेप्सेले सो अंक कमाउन सफल भएको हो। गत साताको बजारलाई बैंक तथा वित्तीय संस्थाहरुको नयाँ ब्याजदरले प्रभावित गरेको थियो। बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढेपछि उच्च गिरावट देखिएको थियो।
यस साता नेप्से परिसूचक ओरालो लागेमा २७०० विन्दु सम्म पुग्न सक्ने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने पनि धेरै जाला भन्न सक्ने स्तिती भने छैन।
गत साता ७.२७ अंक बढेर २८१९.६५ विन्दुमा बन्द भएको छ।