May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

कामना सेवा विकास बैंकले गर्यो बोनस घोषणा

kamana-sewa-bikash-bank-bonus-share-declaration
Biz Sanjal
२०७८ आश्विन ८

कामना सेवा विकास बैंकले १९.४७% लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १८.५०% बोनस र कर प्रयोजनको लागि ०.९७% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीको हात लाभांश पर्नेछ । गत वर्ष यसले ४.४% बोनस र कर तिर्न ०.२३% नगद लाभांश वितरण गरेको थियो ।