May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

नेप्सेमा सूचीकृत भयो मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ हेर्नुहोस कति तोकियो ओपेनिङ्ग कारोबार

बिज संजाल संवाददाता
२०७८ आश्विन ५

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । बुधबारबाट यसको सेयर कारोबार हुने नेप्से ले जनाएको छ। नेप्सेको जानकारी अनुसार एसको ओपनिङ रेन्ज न्यूनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसाभित्र हुनेछ । एमकेजेसी संकेतमा यसको कारोबार खुला हुनेछ । मैलुङको चुक्ता पुँजीका आधारमा कायम कुल ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकरण गरिएको हो ।