May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

निफ्राले लाभांश दिने ,हेर्नुहोस कति र कहिले

बिज संजाल संवाददाता
२०७८ आश्विन ५

नेपाल इन्फ्रास्ट्रक्चर बैंक ( (NIFRA) ले गत आर्थिक वर्षको अन्त्यसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।बैंकले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।असोज ४ गते सोमबार बरेको बैंकको सञ्चालक समितिको बैठकले ऊक्त निर्णय गरेको थियो।