May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आजबाट दशैं को लागि नयाँ नोट साट्न पाइने

बिज संजाल संवाददाता
२०७८ आश्विन ४

नेपाल राष्ट्र बैंकले आज सोमबारअसोज ४ गते बाट नयाँ नोट वितरण गर्ने जनाएको छ । काठमाडौं उपत्यकामा इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको केन्द्रीय बैंकले जनाएको छ ।
, काठमाडौं उपत्यकाबाहिर भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमार्फत नोट सटहीको सुविधा लिन सकिने व्यवस्था रहेको छ ।