May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

लाभांश पारित मुख्य येजेन्डा सहित प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा

बिज संजाल संवाददाता
२०७८ आश्विन ३

लाभांश पारित मुख्य येजेन्डा सहित प्रभु क्यापिटलले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ।प्रभु क्यापिटल सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज १६ गते आयोजना गर्ने निर्णय हो। सभा काठमाण्डौको ठमेलस्थित होटेल एलफ्ट छाया सेन्टरमा बिहान ११ बजेबाट हुनेछ।