May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

असोजको दोस्रो साताबाट दशैं को लागि अग्रिम टिकट खुला गरिने

बिज संजाल संवाददाता
२०७८ आश्विन ३

सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई यही असोजको दोस्रो साताबाट गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ।यही असोज २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ। यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै आएको छ।