May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

आज संविधान दिवस तथा इन्द्रजात्रा , हेर्नुहोस सेयर कारोबार हुने कि नहुने

बिज संजाल संवाददाता
२०७८ आश्विन ३

आज आइतबार सेयर बजार बन्द हुने भएको छ । आज असोज ३ गते संविधान दिवस तथा इन्द्रजात्रा परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार भोलि सोमबार बिहान ११ बजे खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ७६.६५ अंकले घटेर २८ सय १२.२८ बिन्दुमा झरेको छ । जसमा ९ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।