May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

हिजो बजार घट्नुको कारण , हेर्नुहोस के कारणले

बिज संजाल संवाददाता
२०७८ आश्विन १

सेयर बजारमा ब्याजदरको नकारात्मक प्रभाव परेको देखिएको छ।अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाएका छन्। जसको असर भने बजारमा परेको हो। सेयर बजार र बैंक ब्याजदर ठिक उल्टो सम्बन्ध रहेको हुन्छ। बैंकको ब्याजदर घट्दा सेयर बजार बढ्छ भने बैंकको ब्याजदर बढ्दा सेयर बजार घट्छ।