May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस आज नेप्से मा कति भयो कारोबार

बिज संजाल संवाददाता
२०७८ भाद्र ३१

आज बिहीबार दिनभरको कारोबारमा ९ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार बन्द हुने बेलामा साढे ७६ अंकको गिरावटसहित २ हजार ८ सय १२.३९ विन्दुमा झरेको छ ।