May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

एक घन्टामै सेयर बजार घट्यो , हेर्नुहोस के कारणले

बिज संजाल संवाददाता
२०७८ भाद्र ३१

सेयर बजारमा आज ब्याजदरको नकारात्मक प्रभाव परेको देखिएको छ।अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाएका छन्। जसको असर भने बजारमा परेको हो। सेयर बजार र बैंक ब्याजदर ठिक उल्टो सम्बन्ध रहेको हुन्छ। बैंकको ब्याजदर घट्दा सेयर बजार बढ्छ भने बैंकको ब्याजदर बढ्दा सेयर बजार घट्छ।