May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

१ घण्टामा २ प्रतिशत घट्यो नेप्से , हेर्नुहोस ब्रोकरहरुले बढी लगानी कुन कुन कम्पनीमा गरेका छन्

बिज संजाल संवाददाता
२०७८ भाद्र ३१

आज प्रि ओपन सेसनमा झिनो अंकले बढेको नेप्से बजार सुरु भएपछि भने घट्दै गैरहेको छ। १२ :३० सम्मको बजारलाई हेर्दा नेप्से २ प्रतिशत ले घटेको छ। कारोबार रकममा केहि कम आएको छ।
हेर्नुहोस ब्रोकरहरुले बढी बेचेका कम्पनीहरु


हेर्नुहोस ब्रोकरहरुले बढी किनेका कम्पनीहरु