May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

अहिलेकाे करेक्सनले बजार झन् बढ्ने

nepse-index-down
बिज संजाल संवाददाता
२०७८ भाद्र २७

आहिले शेयर बजार घटिरहेको छ ।केहि समय आगाडी ३२०० पुगेको बजारमा केही अंक करेक्सन भएको देखिएको छ ।जसको कारण भने आहिले सबैले नेपाल राष्ट्र बैंकले ल्याएको ४/१२ करोडको क्यापलाइ जनाएको छ । यो करेक्सन बजार बढेर ३२०० पुगेको हुनाले घट्नुपर्ने पनि देखिन्छ ।
आज को बजार हेर्दा केहि मात्रामा बढेको छ। आजको १ बजेसम्म हेर्दा बजार 2,917.१८ मा पुगेको छ। तत्कालै बजार नबढे पनि केहि समय पछि बढ्नेमा बिस्लेशकहरु ढुक्क रहेको बताउछन्।