May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

अपी पावर कम्पनीले गरायो लाभांश पारित

बिज संजाल संवाददाता
२०७८ भाद्र २७

अपी पावर कम्पनीको लाभांश पारित भएको छ। कम्पनीको यहि भदौ २५ गते बसेको १८ औं बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको १०.५ प्रतिशत बोनस सेयर पारित गरेको हो।
त्यस्तै

कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने भएको छ ।