May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

प्रि ओपन सेसनमा ११.५१ अंकले बढ्यो नेप्से

बिज संजाल संवाददाता
२०७८ भाद्र २७

प्रि ओपन सेसनमा नेप्से सूचक ११.५१ अंकले वृद्धि भएको छ । नेप्से सूचक २८८७.५० विन्दुमा पुगेको छ । १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको १७ हजार ५६९ कित्ता सेयर खरिदबिक्री भएको हो ।