May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

तेह्रथुम पावरको आईपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्

ipo-result-terhathum
Biz Sanjal
२०७८ भाद्र २५

तेह्रथुम पावरको आईपीओ बाँडफाँड आज बिहिबार निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटललको कार्यलयमा सम्पन्न भएको छ ।

आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनएको हो । ७४ हजार ४०० जनालाई १० कित्ताका दरले सेयर पाएका छन् ।

नतिजा हेर्न यहाँ CLICK गर्नुहोस।

आइपीओ को नतिजा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटललको वेबसाइट र र मेरोसेयर एकाउन्टबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक पेज www.facebook.com/bizsanjal मा फलो गर्नुहोला