May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

एफपीओ जारी गर्ने ऎजेन्डा सहित युनिक नेपाल लघुवित्तले डाक्यो विशेष साधारणसभा

बिज संजाल संवाददाता
२०७८ भाद्र २४

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो विशेष साधारणसभा बोलाउने भएको छ ।संस्थाको सञ्चालक समितिको गत भदौ १९ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो असोज ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाँकेको कोहलपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुने पनि कम्पनीले जनाएको छ । सभाले युनिक नेपाल र घोडीघोडा लघुवित्त आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

कम्पनीले एफपीओ जारी गर्ने प्रस्ताव पनि पारित गर्ने सम्भावना देखिन्छ ।