May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

मनास्लु हिमाल चढ्नको लागि आरोहीले अनुमति पाउने

बिज संजाल संवाददाता
२०७८ भाद्र २३

पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई मनास्लु हिमाल चढ्नको लागि अनुमति दिने भएको छ। मनास्लु हिमाल को ऊचाई ८,१६३ मी. रहेको छ ।
अघिल्लो वर्षको सो याममा महामारीका बीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य सङ्ख्यामा आरोहण भएको विभागले जनाएको छ। अघिल्लो वर्षको यही समयमा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी गएका थिए।