May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

बजारको घटाइले आत्तिहाल्नुनपर्ने र नयाँ उचाइ लिनेमा विश्लेषकहरुको को दाबी

nepal-share-market
बिज संजाल संवाददाता
२०७८ भाद्र २३

सोमबार १६१ अंकले बढेको बजारमा मंगलबार भने ४४.१८ अंकको करेक्सन आएको छ । नेप्से परिसूचक मंगलबार २९३६.६१ अंकमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०५ अंकले घटेर ५४८.३६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पनि घटेको छ। ।बजार समग्रमा स्थिर रहेको भन्दै विश्लेषकहरुले अहिले नै डराइहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।