May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

सुरु हुन थाल्यो माथिल्लो तामाकोशीको ६ वटै युनिटबाट विद्युत उत्पादन

बिज संजाल संवाददाता
२०७८ भाद्र २१

माथिल्लो तामाकोशीको ६ वटै युनिटबाट विद्युत उत्पादन उत्पादन थालेको छ। योसँगै बिहीबारबाट आयोजनाले औपचारिक रुपमा विद्युत बिक्रीबाट आम्दानी गर्ने भएको छ।नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोशीबाट विद्युत खरिदबापतको भुक्तानी आउँदो बिहीबारबाट दिने भएको हो। सोही दिनदेखि माथिल्लो तामाकोशीको पनि औपचारिक रुपमा विद्युत बिक्रीबापत आम्दानी सुरु हुनेछ।