May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

फर्स्ट माइक्रोफाइनान्स (FMDBL) ले गर्यो लाभांश दिने घोषणा

बिज संजाल संवाददाता
२०७८ भाद्र २०

फर्स्ट माइक्रोफाइनान्स (FMDBL) ले लाभांश दिने घोषणा गरेको छ। फर्स्ट माइक्रोफाइनान्सले २०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको ह।

हाल ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँ रहेको यस माइक्रोफाइनान्सका चुक्ता पूँजीे बोनस शेयर वितरणपश्चात ९६ करोड ४४ लाख ९२ हजार ३२० रुपैयाँ पुग्ने पनि कम्पनी ले जनाएको छ ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक  पेज  www.facebook.com/bizsanjal मा फलो गर्नुहोला