May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

बजारको गिरावट रोकिएर अब बढ्ने संकेत

बिज संजाल संवाददाता
२०७८ भाद्र २०

आज बजार ११ बजेबाट खुलेदेखि निरन्तर घटिरहेको छ तर बजारको Floor Sheet हेर्दा बजारबाट सानो लगानिकर्कर्ता आतिएको देखिदैन भने ठुला लगानीकर्ता पनि बेच्न रोकिरहेको देखिन्छ । बजार को market depth मा हेर्दा प्राय सबै कम्पनी मा बिक्रि कर्ता भन्दा खरिद कर्ता नै हाबी भएको पाईएको छ। बजार मा प्राय सबै कम्पनी हरु औसत भन्दा तल आको ले फेरी कुनै बेला पनि लगानी कर्ता को खरिद चाप आउनि देखिएको छ।
अहिलेको को बजार को घटाई अब बजार सकियो भनेर परेको हल्ला बाहेक अरु केहि नभएको देखिएको छ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक  पेज  www.facebook.com/bizsanjal मा फलो गर्नुहोला