May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

मनकामना केबुलकार आइतबारदेखि सञ्चालनमा आउने

बिज संजाल संवाददाता
२०७८ भाद्र १८

कोरोना भाइरस (कोभिड–१९) अर्थात् लक डाउन को कारण बन्द रहेको मनकामना केबुलकार आउँदो भाद्र २० गते आइतबारदेखि फेरी सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै केबुलकार फेरी सञ्चालनमा आउने भएको हो ।