May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

लुम्बिनी विकास बैंकको ४ लाख ९५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बिज संजाल संवाददाता
२०७८ भाद्र १७

लुम्बिनी विकास बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर ४ लाख ९५ हजार ८८६ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बिक्री गर्ने भने पनि यसको मूल्य भने खुलाइएको छैन तर यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र लुम्बिनी विकास बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।