May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

लाइसेन्सको परीक्षा भदौ २० बाट खुल्ने

बिज संजाल संवाददाता
२०७८ भाद्र १५

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सुरु हुने जनाएको छ । कोरोनाका कारण रोकिएको परीक्षा पुनः सुरु हुने भएको हो ।यातायात व्यवस्था विभागले भदौ लिखित र ट्रायल दुवै परीक्षा सुरु गर्ने भएको हो ।

यातायात व्यवस्था विभागले भदौ २० गतेदेखि परीक्षा सुरु गर्ने भएको छ ।