May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस तेह्रथुम पावरको आइपीओमा कति पर्यो आवेदन,

manushi-laghubitta-ipo
बिज संजाल संवाददाता
२०७८ भाद्र १४

तेह्रथुम पावर कम्पनीको आइपीओमा ३ करोड १२ लाख ४६ हजार ९१० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार अन्तिम दिनसम्ममा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार आवेदन परेको हो जुन आवेदन सर्वसाधारणको लागि माग गरिएको भन्दा ४२ गुणा बढी हो ।यसलाई आधार मान्दा २३ लाख २१ हजार भन्दा धेरै जनाले नपाउने निश्चित छ।तेह्रथुमको सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।