May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

हाथवे इन्भेष्टमेन्टले आईपिओ निष्काशन गर्दै ,हेर्नुहोस कहिलेबाट

ipo-CEDB hydro
बिज संजाल संवाददाता
२०७८ भाद्र ३

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आईपिओ निष्काशन गर्ने जानकारी दिएको छ । कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने बारेमा साधारणसभा गर्ने भएको छ । कम्पनीको आनुसार भदौ २५ गते शुक्रबार साधारणसभा हुने भएको छ । साधारणसभामा कम्पनीले कम्पनीको हल कायाम चुक्ता पुंजी १ अर्ब १७ करोडको १२.५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता शेयर सर्बसाधारणलाई बिक्रि गर्ने प्रस्ताव पेश गर्नेछ ।त्यस्तै कम्पनीले साधारणसभामा ३० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गर्ने छ ।