May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

एनएमबि क्यापिटलको म्युचुअल फण्डको लाभांश दिने घोषणा

बिज संजाल संवाददाता
२०७८ भाद्र २

एनएमबि क्यापिटल ले आफ्ना सामुहिक लगानी कोष योजनाहरुको लाभांश दिने जानकारी दिएको छ । एनएमबी क्यापिटलको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको छ ।

जसमा एनएमबि हाइब्रिड फण्ड एल वानले २० प्रतिशत तथा एनएमबि फिफ्टी नामक म्युचुअल फण्डल ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।