May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

ङादी ग्रुप पावरको लाभांश घोषणा, लाभांशपछि २०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव

ngadi-power-company-bonus
Biz Sanjal
२०७८ श्रावण ३१

ङादी ग्रुप पावर (NGPL) को २०७८ असार मशान्तसम्मको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको आइतबार दिउसो ३ बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २०% बोनस सेयर कर प्रयोजनको लागि १.०५% नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

त्यसैगरी समितिको बैठकले बोनस पश्चात कायम हुने चुक्ता पूँजीको २०० प्रतिशत अर्थात एक बराबर दुई शेयरको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत गरेको छ।