May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

न्यादी हाइड्रोपावरले पायो आइपीओ निस्काशन गर्ने अनुमति , हेर्नुहोस कति कित्ता सर्वसाधारण को लागि

jeevan-bikash-laghubitta-ipo-open
बिज संजाल संवाददाता
२०७८ श्रावण १७

न्यादी हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट आइपीओ निस्काशनको लागि अनुमति पाएको छ। कम्पनीले सर्वसाधारण र स्थानीयलाई गरी कुल ४० लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको जानकारी दिएको छ। जसको लागि बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटललाई दिएको पनि कम्पनी ले जनाएको छ ।