May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

आउने भयो सुपरमाई हाइड्रोपावरको आइपीओ , हेर्नुहोस कता पुग्यो प्रक्रिया

jeevan-bikash-laghubitta-ipo
बिज संजाल संवाददाता
२०७८ श्रावण १५

भदौ ५ गते सुपरमाई हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने कम्पनी ले जनाएको छ । सभामा आइपीओ निष्कासन गर्ने बारेमा कुरा हुने जनाएको छ ।