May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

आदर्श लघुवित्तले आइपीओ ल्याउने, हेर्नुहोस कति पुग्यो पक्रिया

jeevan-bikash-laghubitta-ipo
बिज संजाल संवाददाता
२०७८ श्रावण ११

आदर्श लघुवित्तले आइपीओ ल्याउने प्रक्रिया सुरु गरेको छ। कम्पनीले आइपीओ जारी गर्न बिक्री प्रबन्धक बीओके क्यापिटललाई नियुक्त गरेको जनाएको छ ।
कम्पनीले हाल कायम जारी पुँजी २ करोडको ३० प्रतिशतले हुन आउने ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको जनाएको हो।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक  पेज  www.facebook.com/bizsanjal मा फलो गर्नुहोला