May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

किसान लघुवित्तले धितोपत्र बोर्ड सग एफपीओ को लागि अनुमति लिने प्रक्रिया थाल्दै , हेर्नुहोस कतिमा

बिज संजाल संवाददाता
२०७८ श्रावण ११

किसान लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २५ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १२५ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको जनाएको छ । कम्पनीले एफपीओ जारी गर्न को लागि बिक्री प्रबन्धक को लागि मुक्तिनाथ क्यापिटललाई जिम्मा दिएको छ ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक  पेज  www.facebook.com/bizsanjal मा फलो गर्नुहोला