May 24, 2024, Friday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

मञ्जुश्री फाइनान्सले संस्थापक सेयर लिलामी बिक्री खुला गर्दै, हेर्नुहोस कहिले र कतिमा ?

बिज संजाल संवाददाता
२०७८ श्रावण ११

मञ्जुश्री फाइनान्सले साउन १४ गतेबाट १२ हजार ५८७ २५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने जानकारी दिएको छ । कम्पनीले प्रतिकित्ता सेयरको ३०० रुपैयाँ को दरले तोकेको छ । , लगानीकर्ताले ऊक्त ३०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यन्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम म्याद भदौ ८ गते सम्म रहेको छ ।कम्पनीले बिक्री प्रबन्धक को जिम्मा एनआइबीएल एस क्यापिटल लै दिसकेको छ। लगानीकर्ताले लिलामी को लागि एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा गएर गोप्य शिलबन्दी बोलपत्र बुझाउन सकिने कम्पनीले जनाएको छ ।